साहित्य/कला
साहित्यीक बहसमा देखेको देश
लेखकको अगाडि बसेर उसकै लेखनीको बारेमा बोल्नु पनि निकै शाहासिक कार्य हो । र यस्तो शाहास वा दुस्साहासको प्रयोग मोहन मैनालीद्धारा लिखित देखेको देशमा सन्तोष पोखरेल ले गरेका छन् । दशैको चटारोमा साहित्यीक पुस्तकमा बहस राख्नु पनि आफैमा बुकाहोलिक्सको अर्को दुस्साहास थियो जसले निरन्तर साहित्यिक कार्यक्रम चलाउदै आइरहेको छ ।
नोवेल शान्ति पुरस्कार २ जनालाई, हेर्नुस् को को परे ?
बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा भएको छ । नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
साहित्यमा नोबेल पुरुस्कारका हकदार बलात्कारी
अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयनमा परेका जीन–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा जेल सजाय सुनाएको छ ।
नायिका सोविताको वराङ्गना पूवर्को दौहाडमा
नायिका सोविता सिम्खडाको उपन्यास वराङ्गना लिएर बुलबुल पव्लिकेसन पूर्व दौहाडमा निस्किएको छ । असोज ५ गते विमोचन गरिएको उपन्यास लिएर पव्लिकेसन असोज १२ गतेबाट पूर्वका विभिन्न स्थानमा पुस्तक चर्चा एवम भेटघाट कार्यक्रम गरिरहेको छ ।
नायिका सोविताको वराङ्गना पूवर्को दौहाडमा
नायिका सोविता सिम्खडाको उपन्यास वराङ्गना लिएर बुलबुल पव्लिकेसन पूर्व दौहाडमा निस्किएको छ । असोज ५ गते विमोचन गरिएको उपन्यास लिएर पव्लिकेसन असोज १२ गतेबाट पूर्वका विभिन्न स्थानमा पुस्तक चर्चा एवम भेटघाट कार्यक्रम गरिरहेको छ ।
प्यारेको पीडा, मुटु निचोरे नी ? हृदय घोप्ट्याएर नी ? मायाको न्यानो बर्को सधैँ सधैँ हजुरलाई.......!
प्यारो मान्छे, मेरो मूटु निचोरेर निस्किएको सम्पूर्ण प्रेम हजुरलाई । मेरो मनभित्रबाट निस्किएको मायाको मिठो भावना सबै हजुरलाई । अनी मैले आफ्नो हृदय घोप्ट्याएर गर्ने आफ्नोपनरुपी मायाको न्यानो बर्को सधैँ सधैँ हजुरलाई ।
पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक
पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न दिन नहुने स्पष्ट पारेकी छिन् ।
पूर्वमन्त्री वाग्लेका दुई कृति सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक आज सार्वजनिक भएको छ । कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक पुस्तक नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज विमोचन गरेका छन् ।