साहित्य/कला
छाडा शब्दको प्रयोग थालेसँगै, हराउँदै मौलिक नेपाली गीत
प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ ।
‘सहस्राक्ष’ काव्य र ‘मैले पढेका कथा’ बजारमा
लेखिका सीता भट्टराईले लेख्नुभएको छन्द कविताको कृति ‘सहस्राक्ष’ र कथासंग्रह ‘मैले पढेका कथा’ आजदेखि बजारमा आएको छ ।
सार्क कला शिविर सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सार्क कला शिविर आज सम्पन्न भएको छ
‘बम–सरस्वती स्मृति पुरस्कार’ समीरलाई
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई शुक्रबार प्रदान गरेको छ ।
स्थलगत कवितालेखनमा पुन प्रथम
भानुजयन्तीका अवसरमा एसएबी पब्लिक स्कुल घट्टेकुलोले शुक्रबार काठमाडौँ उपत्यकाव्यापी स्थलगत कवितालेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको छ ।
धिमे र बाँसुरी बाजाको संरक्षण अभियान
सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् ।
सूर्याेदय भानु स्रष्टा सम्मान ठकुरीलाई
सूर्योदय भानु प्रतिष्ठानको आज बसेको वैठकले २०७५ सालको ‘सूर्योदय भानु स्रष्टा’ सम्मान कथाकार तथा बाल साहित्यकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
भगवती ढुंगेलद्धारा लिखित, आधासत्य को लोकार्पण
प्रवासमा रहेर अनेकन बाधाअड्चनको सामाना गर्दै लेखन यात्रालाई अंगाल्नु चानचुने कुरा होइन भन्दै आधासत्यकी लेखिकालाई धन्यवाद दिएकी थिइन् ।
कविता महोत्सवमा कवि बल प्रथम
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनीवार आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ ।
संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’
बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ ।