साहित्य/कला
खै कहिले पलाउलान् ?
रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
प्रधानमन्त्रीबाट महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को (डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ ।
तनले सम्झिन्छ तिम्लाई मनले सम्झ्निछ
तनले सम्झिन्छ तिम्लाई मनले सम्झ्निछ, माया गर्छु भनी दिएको वचनले सम्झिन्छ
म त कसिंगर हुँ, नसजाउ आखाँ मलाई
म त कसिंगर हुँ, नसजाउ आखाँ मलाई विजाउँछु तिम्लाई जिन्नकि भर,नराख साथाँ मलाई
सम निवास बन्ने भो सङ्ग्रहालय
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै सङ्ग्रहालय बनाउने चर्चा शुरू भएको छ।
बालकृष्ण समको घरलाई सङ्ग्रहालय बनाउने विषयको उठान
महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने कार्यको शुरुआत भएसँगै कवि तथा नाट्य सम्राट बालकृष्ण समको घरलाई पनि सङ्ग्रहालय बनाउने विषयको उठान हुन थालेको छ ।
भरतलाल तथा पुष्करलालका नाममा अवार्ड घोषणा
सुप्रसिद्ध समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र बहुचर्चित पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ ।
साहित्यकार मदनमणी दीक्षितको निधन
दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सुब्बा कृष्णलालसम्बन्धी अनुसन्धानात्मक कृति प्रकाशित
डा. भूपहरि पौडेलद्वारा अनुसन्धित एवं सम्पादित कृति कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व शीर्षकको कृति लोकार्पण गरिएको छ ।