साहित्य/कला
‘तृतीय अन्तर्रािष्ट्रय साहित्य सम्मेलन’ कोलकातामा हुने
भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२ र २३ गते ‘तृतीय अन्तर्रा्ष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ ।
भट्टराईका दुईवटा भजनसङ्ग्रह बजारमा
गीतकार कुमार भट्टराईद्वारा लिपिबद्ध दुई भजन सङ्ग्रह ‘शिव लिला’ र ‘अग्रता काली’ सार्वजनिक गरिएको छ ।
नेपालमै पहिलोपटक यस्तो सम्मेलन हुँदै
एक्सिसेबल आर्टस एण्ड कल्चर एसिसिएसीले नेपालमा अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । काठमाण्डौको होटल याक एण्ड यतिमा डिसेम्बर ११ देखि १४ तारिखसम्म हुने सम्मेलनमा विभिन्न १० देशका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् ।
नायक खनालको आट्स एकाडेमी शुरु
चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को आज शुभारम्भ गरिएको छ ।
नायक खनालको आट्स एकाडेमी शुरु
चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को आज शुभारम्भ गरिएको छ ।
लोपोन्मुख मगर भाषा संरक्षणका लागि पहल गर्दै गाउँपालिका
बडीगाड गाउँपालिकाले लोपोन्मुख मगर भाषा संरक्षणका लागि पहल थालेको छ । करीब ५१ प्रतिशत मगर जातिको बसोबास रहेको गाउँपालिकामा मगर भाषा लोप हुन थालेपछि गाउँपालिकाले भाषा संरक्षण अभियानमा जुटेकोे हो ।
विश्वकै ३५ औंँ ‘कला नगरी’ का रूपमा ललितपुर
ललितपुर महानगरपालिकालाई अब विश्वको ३५ औंँ ‘कला नगरी’ का रूपमा विश्वमा दर्ज भएको छ ।
कागेश्वरीमा तीन साहित्यकारको शालिक
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीको अवसर पारेर तीन साहित्यकारको पूर्णकदको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ ।
‘दशैँ हो कि दशा’ नाटककार, कला सिर्जनाका धनी मल्ल ओझेलमा
‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा परेका छन् ।
सांसद दम्पत्तिद्धारा गायिका दुर्गाको ‘कालिकालि’ विमोचन
गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् ।