असोज २८,२०८१ / ०८ : ०६ पूर्वान्ह / 2024-10-14 08:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      साहित्य/कला

      बाबा बस्नेतले ल्याइन् सेतो फरिया

      ५ वर्ष अगाडि

      साहित्यक क्षेत्रका विविध विधामा कलम चलाउदै आएकी बाबा बस्नेतले नयाँ खण्डकाव्य सेतो फरिया लिएर आएकी छिन् । 

      गर्भिणी चौतारो

      ५ वर्ष अगाडि

      ऊ आज गर्भवती भएको छ उसले लोकतन्त्रको भुँडी बोकेको छ 

      साहित्यकार झमककुमारी जीवनीमा आधारित ‘जीवन काँडा की फूल’ अब पर्दामा

      ५ वर्ष अगाडि

      साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित कृति ‘जीवन काँडा की फूल’ मा बनेको फिल्म चैत २२ गते देशैभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । 

      कविताले यसरी व्यंग्य गर्दै हरेक कुरा छर्लङ्ग पार्न सक्छ

      ५ वर्ष अगाडि

      कविता यस्तो साहित्यक विधा हो जसले हरेक कुरा बोल्न र छर्लङ्ग पार्न सक्छ । कविको कला पोखिएपछि कविताको सिमा रहँदैन । पछिल्लो समय देशको अवस्था देखेर कविहरु पनि निराश बनेका छन् ।

      सत्यमोहन जोशीको १ सय जन्मोत्सबको अवसरमा श्रीस्वस्थानीे पुस्तक बिमोचन

      ५ वर्ष अगाडि

      डा. सत्यमोहन जोशीको आज १ सय जन्मोत्सबको अवसर पारेर श्रीस्वस्थानी व्रतकथाको पुस्तक बिमोचन गरिएको छ । नइ प्रकाशनद्धारा आयोजित सो समारेहमा जोशीको जन्मदिन पारेर बुक बिमोचन  गरिएको हो ।

      सुन्दर नेपालको ब्यथा

      ५ वर्ष अगाडि

      पुर्वको त्यो अन्तु डाडाँ, उत्तरका ती पहरा, माझौना रह्याकी इन्द्रावती, कर्णाली ती अप्सरा 

      मनिषा कोइरालाको आत्मवृत्तान्त हिल्ड आउँदै

      ५ वर्ष अगाडि

      बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुस महिनामा बजारमा आउने भएको छ । रमा आउन लागेको जानकारी गराउनु भएको हो ।

      गंकी–धुस्वां पुरस्कार मल्ल र रामेशलाई

      ५ वर्ष अगाडि

      यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां साय्मि सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ । 

      ‘भूपि पुरस्कार’ त्रिविका प्रा.डा. सुधा त्रिपाठीलाई

      ५ वर्ष अगाडि

      धवलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापित ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई प्रदान गरिने भएको छ । 

      कला र गलाले जिवन्त छन् स्वरसम्राट नारायण गोपाल

      ५ वर्ष अगाडि

      संगित कला भनेको यस्तो चिज हो जसरी मानिसलाई खानाको आवश्यकता पर्छ । त्यस्तै गरी संगितको पनि उत्तीकै आवश्यक पर्छ । जसले आफ्नो गलाको माध्यमबाट दर्शक र श्रोताको मनमा  बस्न  सफल हुन्छन् ।

          • param d d