साहित्य/कला
पूर्वमन्त्री वाग्लेका दुई कृति सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक आज सार्वजनिक भएको छ । कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक पुस्तक नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज विमोचन गरेका छन् ।
‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई
जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ ।
गीतिकाव्य ‘मुनामदन’ नाटकमा,भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दै
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।
नीलम को
यस वर्ष को मदन पुरस्कार नीलम कार्की (निहारिका) को उपन्याश “योगमाया” ले पाउने भएको छ।
बज्न छाड्यो साङ्गीतिक धुन
जहाँ हरेक दिन ‘सारेगमपधनिसा’ को धुन गुञ्जिथ्यो । विसं २०२८ मा स्थापना भएको नेपालगञ्ज–१३ मा रहेको सरस्वती सङ्गीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका सङ्गीत गुरु थिए । सङ्गीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको सङ्गीतालयमा गीतसङ्गीतका धुन बज्न छाडेका छन् ।
नेपाल स्रष्टा समाजले तीन जनालाई स्रष्टा सम्मान अर्पण गर्ने
नेपाल स्रष्टा समाजले यस वर्ष स्रष्टा सम्मान तीन स्रष्टालाई अर्पण गर्ने भएको छ ।
विमान विद्रोह पुस्तकलाई कसरी लिन्छन् बाबुराम भट्टराइ र गगन थापा
पुस्तकमा भनिएको र नेपालको इतिहासमा घटेको विमान अपहरणको घटनामा विमान अपहरण ठिक थियो की थिएन भन्ने कुरा निरपेक्ष रुपमा बहस गरेर निष्कर्षमा पुग्न सकिने विषय होइन ।
दुई दर्जन भाषाका कविता अनुवाद गरिने
दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ ।
शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन
टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । आईतबार मञ्चले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीलाई अभिनन्दन गरेका हुन् ।
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन
काठमाण्डौ,साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आएका दाहालको उपचारका क्रममा हिजो साझ निधन भएको हो ।