मंसिर १९,२०७६ / ०९ : ४८ अपरान्ह / 2019-12-05 09:48 pm

        साहित्य/कला

        भगवती ढुंगेलद्धारा लिखित, आधासत्य को लोकार्पण

        १ वर्ष अगाडि

        प्रवासमा रहेर अनेकन बाधाअड्चनको सामाना गर्दै लेखन यात्रालाई अंगाल्नु चानचुने कुरा होइन भन्दै आधासत्यकी लेखिकालाई धन्यवाद दिएकी थिइन् ।

        कविता महोत्सवमा कवि बल प्रथम

        १ वर्ष अगाडि

        नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनीवार आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । 

        संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

        १ वर्ष अगाडि

        बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ । 

        आज नेपाल आउने भनेका सलमान खान आएनन्,अनिश्चित कालका लागि स्थगित

        १ वर्ष अगाडि

        काठमाण्डौ । भारतीय कलाकार सलमान खानको आज हुने भनिएको नेपाल टुर स्थगित भएको छ । खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा गर्ने भनिएको द ब्याङ्ग टुर कन्सर्ट हुनु एक दिन अगाडि अनिश्चित कालका लागि स्थगित भएको हो ।

        नेपाली मूलका अमेरिकीले जिते ‘क्लार्क अवार्ड’

        १ वर्ष अगाडि

        नोबेल पुरस्कारपछि दोस्रो ठूलो मानिने क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु¥याए बापत उनलाई उक्त सम्मान प्रदान गरिएको अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ ।

        पारिजात स्मृति केन्द्र द्धारा पारिजात सम्मान २०७४ को घोषणा

        १ वर्ष अगाडि

        पारिजात स्मृति केन्द्रले सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा बुधबार पारिजात सम्मान-२०७४ को घोषणा  गरेको छ। 

        राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

        १ वर्ष अगाडि

        पोखरा,  मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

        ‘अनुहारहरु’ कथा संग्रहः कागजको फूल

        १ वर्ष अगाडि

        अन्तर्वार्ता दिएर बाहिर निस्केपछि उसलाई निकै खुसी लाग्यो, यसपालि त जागिर पाउँछुकी भन्ने आशा जागेर । पहिला पहिला अन्तर्वार्ता राम्रो भए पनि नियुक्ति भने कहिल्यै पाउन सकेको थिएन उसले । तर, यसपालि त अन्तर्वार्ता नै अनौठो किसिमको भएको थियो ।

        यी हुन् सुविन भट्टराईलाई मनपर्ने प्रेममा आधारित १० पुस्तक

        १ वर्ष अगाडि

        काठमाडौं : सुविन भट्टराई चर्चित युवा लेखक हुन्। 'समर लभ', 'साया' र 'मनसुन' उनका उपन्यास हुन् भने 'कथाकी पात्र' पहिलो कथासंग्रह हो। वर्तमान नेपाली आख्यान लेखनमा चर्चित र युवापुस्तामा निकै रुचाइएका भट्टराई कुनै बेला प्राध्यापन पेसामा संग्लन थिए। "समर लभ' प्रकाशनपश्चात उनी किशोर-किशोरीमाझ यति लोकप्रिय बने कि फलस्वरूप प्राध्यापन पेसा छोडेर उनी पूर्णकालीन लेखक बनेका छन्। विशेषगरी युवापुस्ताको मनोविज्ञानअनुसार प्रेममा आधारित कथा र उपन्यास लेख्न रुचाउने भट्टराई स्वयंलाई चाहिँ  प्रेममा लेखिएका कुनकुन पुस्तक मनपर्छन् त?

        प्रधानमन्त्रीलाई एउटी बालिकाको पत्र

        १ वर्ष अगाडि

        सम्माननीय प्रधानमन्त्रीज्यू, 
        नमस्कार !

        अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालका भित्ताभरि ‘भाइरल’ भइरहेको ‘बोक्सी आरोपमा किशोरी कुटपिट’सम्बन्धी समाचार र त्यसको प्रत्यक्ष भिडियो हेरेपछि तपाईंलाई यो पत्र लेख्न बाध्य भएकी छु ।

        प्रधानमन्त्रीज्यू, अन्तर्राष्ट्रिय महिला दिवसको दिन विश्वले नै महिलाका लागि यसो गर्नेछौँ, उसो गर्नेछौँ भनेर भाषण गरिरहेका वेला हाम्रै देशको कैलाली जिल्लाको घोडाघोडी—५, देउकलियामा कक्षा ११ मा अध्ययनरत १८ वर्षकी राधा चौधरी नामकी दिदीमाथि लगातार ६ घन्टासम्म लात्ती र मुक्का बर्सिरह्यो ।