माघ १९,२०७९ / ०८ : ५३ अपरान्ह / 2023-02-02 08:53 pm

        पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह ‘दुई मुटु यौटा बाटो’ प्रकाशन

        - एक हप्ता अगाडि
        भाद्र ८,२०७९

        काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशन भएको छ । 

        जन्मदिनको अवसरमा जी शाहको नाममा सो कविता संग्रह प्रकाशन भएको पूर्वराजा शाहको संवाद सचिवालयका सचिव फणिराज पाठकले बताएका छन् ।

        पाठकका अनुसार प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनामा आधारित कविताहरू समावेश गरेका छन् । 

         यस्तै उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम् गतिविधिका बारेमा पूर्वराजा शाहले प्रकाश पारेका छन् । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको