असार ११,२०८२ / ०१ : ३९ पूर्वान्ह / 2025-06-25 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वराजा ज्ञानेन्द्र शाहको कविता संग्रह ‘दुई मुटु यौटा बाटो’ प्रकाशन

      - २ वर्ष अगाडि
      भाद्र ८,२०७९

      काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशन भएको छ । 

      जन्मदिनको अवसरमा जी शाहको नाममा सो कविता संग्रह प्रकाशन भएको पूर्वराजा शाहको संवाद सचिवालयका सचिव फणिराज पाठकले बताएका छन् ।

      पाठकका अनुसार प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनामा आधारित कविताहरू समावेश गरेका छन् । 

       यस्तै उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम् गतिविधिका बारेमा पूर्वराजा शाहले प्रकाश पारेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d