वैशाख ८,२०८१ / १० : ५० पूर्वान्ह / 2024-04-20 10:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      विश्व कोरोना अपडेट : संक्रमित १ करोड ६२ लाख नाघ्यो, मृत्यु ६ लाख ४८ हजार बढि

      ३ वर्ष अगाडि

      विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ८९१ पुगेको छ । यस्तै विश्वभर आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ४४५ पुगेको छ ।

      ब्राजिलका राष्ट्रपतिको दोस्रो रिपोर्ट पनि पोजेटिभ

      ३ वर्ष अगाडि

      ब्रजिलका राष्ट्रपति जायर बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ।  

      गण्डकी प्रदेशमा ३ जना संक्रमित थपिए, कुल १०९१ पुग्यो (विज्ञप्तिसहित)

      ३ वर्ष अगाडि

      गएको २४ घण्टामा प्रदेशको तनहुँ र बागलुङ जिल्लामा गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशका कुल संक्रमित संख्या १ हजार ९१ पुगेको छ । 

      म्यानमारमा भिषण पहिरो : कम्तीमा ५० को मृत्यु

      ३ वर्ष अगाडि

      म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।  

      अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका

      ३ वर्ष अगाडि

      अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका त्यहाँका अधिकारीले गरेका छन्। विश्वका कूल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्।

      अमेरिकामा २४ घण्टामा ४७ हजार बढीमा कोरोना संक्रमण पुष्टि

      ३ वर्ष अगाडि

       विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

      डब्लुएचओको सल्लाह सार्वजनिक स्थानमा अनिवार्य सबैले मास्क लगाऔ

      ३ वर्ष अगाडि

      विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मास्क लगाउँन यसअघि दिएको सुझाव परिवर्तन गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा सबैले मास्क लगाउन आग्रह गरेको छ ।

      अमेरिकामा हिंसा भड्किएपछि ट्रम्पद्वारा सेना परिचालनको तयारी

      ३ वर्ष अगाडि

      अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ ।

      अमेरिकी राष्ट्रपति ट्रम्पले किन तोडे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध ?

      ३ वर्ष अगाडि

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् । 

      राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल बन्द गर्ने धम्की

      ३ वर्ष अगाडि

       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

          • param d d