जेष्ठ १२,२०८२ / १२ : ४२ पूर्वान्ह / 2025-05-25 12:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      गाजामा आक्रमण तीव्र पार्न सैनिकलाई युद्धमा बोलाइयो

      - २ हप्ता अगाडि
      वैशाख २२,२०८२

      काठमाडौं, इजरायलले गाजामा जारी आक्रमणलाई थप सशक्त बनाउन भन्दै रिजर्भ सैनिकलाई युद्धमा बोलाउन शुरु गरेको छ । इजरायली सुरक्षा बल आईडीएफले गाजामा रहेका बन्धकलाई फिर्ता ल्याउन र आतंकवादीविरुद्धको निर्णायक कारबाही गर्न भन्दै रिजर्भ सैनिकलाई युद्धमा बोलाएको बीबीसीले जनाएको छ ।

       हमास समूहसँगको युद्धविराम भंग भएपछि इजरायलले जारी राखेको आक्रमणले बन्धकको रिहाइको सम्भावना कमजोर बन्दै गएको विश्लेषण गरिएको छ । हाल नेपालका विपीन जोशीसहित ५९ जना हमास समूहको कब्जामा छन्, जसमध्ये २४ जना जिवित रहेको अनुमान छ । तर उनीहरूको रिहाइ अन्योलपूर्ण बनेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d