काठमाडौं, दक्षिण–मध्य भियतनाममा लगातार परेको भारी वर्षापछि आएको बाढी र पहिरोले एक हप्तामै कम्तीमा ९० जनाको ज्यान गएको छ । साथै १२ जना अझै बेपत्ता छन्, भने १ लाख ८६ हजारभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । पर्यटकीय सहर न्हा ट्राङ डुबानमा परेको छ भने दा लाट वरिपरि घातक पहिरो गएको छ । मात्र डक लाक प्रान्तमै ६० भन्दा बढी मृत्यु दर्ता भएको छ, जहाँ दशौँ हजार घरहरू पानीले थिचिएका छन् । बढ्दो वर्षाले ५ प्रान्तमा ८० हजार हेक्टर चामल तथा बाली नष्ट गरेको छ र करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा बगेर वा मरेर नष्ट भएका छन्, जसले आर्थिक क्षति करोडौँ डलर बराबर पु¥याएको छ । सरकारले हेलिकप्टर मार्फत राहत सामग्री वितरण गर्दै हजारौँ कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाएको छ । वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनले भियतनामजस्ता देशमा चरम मौसमजन्य घटना झन् बारम्बार र विनाशकारी बनाइरएको हो ।
भियतनामः बाढीपहिरोमा ९० जनाको मृत्यु
चिनारी पोस्ट - एक हप्ता अगाडि
मंसिर ८,२०८२
सम्बन्धित समाचारहरु
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल
पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने ...
पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने ...
मध्यपूर्व तनाव चर्कियो : ७८७ बढीको मृत्यु, तेल आपूर्ति संकटमा
अमेरिकी सेन्ट्रल कमान्डले शनिबारदेखि इरानमाथि करिब २ हजार आक्रमण गरिएको दाबी गरेको छ । ...
अमेरिकी सेन्ट्रल कमान्डले शनिबारदेखि इरानमाथि करिब २ हजार आक्रमण गरिएको दाबी गरेको छ । ...
ट्रम्पको भेनेजुएला आक्रमण रोक्ने प्रस्ताव विफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सदनको अनुमति बिना भेनेजुएलामा सैन्य कारबाही गर्न नपाउने भनी ल्याइएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सदनको अनुमति बिना भेनेजुएलामा सैन्य कारबाही गर्न नपाउने भनी ल्याइएको ...
रेज-बेट २०२५ को ‘वर्ड अफ द इयर’
अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज–बेट’ लाई सन् २०२५ को वर्ड अफ द इयर छानेको छ । ...
अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज–बेट’ लाई सन् २०२५ को वर्ड अफ द इयर छानेको छ । ...
भारतको बलरामपुरमा बस दुर्घटना: ३ मृत्यु, १५ घाइते
भारतको बलरामपुरमा बस दुर्घटनामा परी तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । ...
भारतको बलरामपुरमा बस दुर्घटनामा परी तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । ...
भारतको तमिलनाडुमा बस दुर्घटना, ११ को मृत्यु
तमिलनाडुमा दुईवटा सरकारी बस ठोक्किँदा ११ जनाको मृत्यु ...
तमिलनाडुमा दुईवटा सरकारी बस ठोक्किँदा ११ जनाको मृत्यु ...
श्रीलंकामा परेको ठूलो बाढीले ५६ जनाको मृत्यु
श्रीलंकामा बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ । ...
श्रीलंकामा बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ । ...
हङकङमा भीषण आगलागी, ४४ को मृत्यु र सयौँ बेपत्ता
हङकङको आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, भने २७० भन्दा बढी मानिस बेपत्ता ...
हङकङको आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, भने २७० भन्दा बढी मानिस बेपत्ता ...
इरानमा बलात्कार अभियोगमा एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड
इरानले सेमनान प्रान्तमा दुई महिलालाई बलात्कार गरेको दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ । ...
इरानले सेमनान प्रान्तमा दुई महिलालाई बलात्कार गरेको दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ । ...
थाइल्यान्डमा अन्त्येष्टि अघि नै महिला जिउँदो भेटिइन्
थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिला कफिनभित्रै जिउँदो भेटिन् ...
थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिला कफिनभित्रै जिउँदो भेटिन् ...