जेष्ठ ३०,२०८३ / ०७ : ०० अपरान्ह / 2026-06-13 07:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मन्टेस्वरी किडस् वल्र्डले यसरी मनायो अभिभावक र दिक्षान्त दिवस (फोटो फिचर)

      - ७ वर्ष अगाडि
      चैत २३,२०७५

      काठमान्डौ, मन्टेस्वरी किड्स वल्र्ड ले सदा झै यो वर्ष पनि अभिभावक दिवस र दिक्षान्त दिवस मनाएको छ  । मन्टेस्वरीले आज अभिभावकको उपस्थितीमा एक कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाएको हो । 

      कार्यक्रममा मन्टेस्वरीका सबै कक्षाहरुका बालबालिकाहरुले फरक फरक प्रस्तुतीहरु दिएर आफ्ना अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए भने प्री टु युकेजी का बालबालिकालाई दिक्षीत गरीएको थियो । मन्टेस्वरीकी प्रिन्सिपल सबनम थापाले चिनारी पोष्टलाई बताउनुभयो ।

      विधी प्रयोग गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने दिर्घकालिन उदेश्य सहित काठमान्डौको मध्य बानेश्वरमा सन २००७ मा स्थापित मन्टेस्वरीले बालबालिकाको शैक्षिक तथा पूर्ण विकास गराउँदै आएको छ ।

      /pagegallery/2019040687.jpg

      /pagegallery/2019040659.jpg

      /pagegallery/2019040694.jpg

      /pagegallery/2019040651.jpg

      /pagegallery/2019040660.jpg

      /pagegallery/2019040618.jpg

      /pagegallery/2019040696.jpg

      /pagegallery/2019040626.jpg

      /pagegallery/2019040698.jpg

      /pagegallery/2019040692.jpg

      /pagegallery/2019040681.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d