वैशाख १६,२०८३ / ०६ : ०७ अपरान्ह / 2026-04-29 06:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक वर्ष ०७५/०७६ को बजेटमाथि संघीय संसद्मा विहिवारबाट छलफल सुरु हुने

      - ७ वर्ष अगाडि
      जेष्ठ १७,२०७५

      काठमाडौं, मंगलवार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आज अर्थात् विहिवारबाट छलफल सुरु हुने भएको छ । 

      अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमाथि छलफल गर्न बैठक बस्न लागेको हो । हरेक नयाँ सरकारले ल्याएको बजेटबारे संसद्मा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ ।

       सोही नियमानुसार आजबाट संसद्मा बजेटमाथि छलफल सुरु गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।

       अर्थमन्त्री डा. खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d