वैशाख १६,२०८३ / ०९ : २९ अपरान्ह / 2026-04-29 09:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विहिबार नेप्से परिसुचक ५ दशमलव ३८ अंकले घट्यो

      - ७ वर्ष अगाडि
      श्रावण ३,२०७५

      काठमाडौं, विहिबार कारोबार रकम केही बढेता पनि नेप्से परिसुचक भने ५ दशमलव ३८ अंकले घटेर १ हजार १ सय ९३  दशमलव ३९ को विन्दुमा पुगेको छ । 

      विहिकार वगृका कम्पनिहरुमा विक्रि चाप देखिरहदा सेन्सेटिभ ईन्डेक्स ०.९६ अंकले घटेको छ । त्यसैगरी समग्र कारोवार मापक फ्लोट ईन्डेक्समा ०.४४ अंकको गिरावट आएको छ । उता होटल समूह १४.६१ अंक तथा उत्पादनमूलक ०.४६ अंकले बढे भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । त्यसैगरी बैंकिङ समूह ३.४६ अंकल घटेको यो दिन विकास बैंक समूह ७.०८, जलविद्युत समूह ६.६१, बित्त समूह ०.५७ र अन्य समूह ०.९७ अंकले घटेको छ । 

      यस्तै, माइक्रोफाइनान्स समूहमा १६.२३ अंकको गिरावट देखिएको यो दिन जीवन बिमा समूह ४३.५५ अंक र निर्जीवन बिमा समूह ८०.८२ अंकले घट्न पुगेको छ ।

        सम्बन्धित समाचारहरु