वैशाख १७,२०८३ / ०८ : ११ पूर्वान्ह / 2026-04-30 08:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      होसियार ! पेट्रोल पम्पमा यसरी हुँदैछ ठगी

      ७ वर्ष अगाडि

      काठमाण्डौ उपत्यकामा संचालित पेट्रोल पम्पहरुले ठग्ने क्रम अझै रोकिएको छैन । पम्पहरुले ठग्ने गरेको गुनासो निरन्तर आइरहेको छ । गुणस्तर तथा नापतौल विभागले गुनासोका आधारमा अनुगमन गर्दा ठग्ने गरेको पुष्टी भएको छ ।

      आइतबार दोहोरोे अङ्कले घट्यो शेयर बजार

      ७ वर्ष अगाडि

       धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ । 

      तिहारमा जनकपुरमा ५० लाखको फूलमालाको कारोबार

      ७ वर्ष अगाडि

      यस वर्ष तिहारमा जनकपुरमा  ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए । 

      वार्षिक साढे ४३ करोडको सयपत्री फूलको कारोबार, तिहारमा मात्रै ११ करोडको सयपत्री खरिदबिक्री

      ७ वर्ष अगाडि

       नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ । 

      अब पक्का बन्ने भयो धरहरा, यस्तो छ रुप

      ७ वर्ष अगाडि

      ०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा अब भने पुनर्निर्माण हुने पक्का भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई बर्ष भित्र धरहरा निर्माण गर्ने शर्तमा जी आई ई टीसी र रमन जेभीलाई निर्माणको जिम्मा दिएपछि कामको गति समेत तीव्र पारिएको छ । 

      १० हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

      ७ वर्ष अगाडि

      सरकारले हालसम्म २४ हजार ६ सय ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी १० वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब १० हजार मेगावाट बढी हो । 

      माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

      ७ वर्ष अगाडि

      निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । 

      लक्ष्यभन्दा ५ अर्ब ४३ करोड बढी राजश्व सङ्कलन

      ७ वर्ष अगाडि

      चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । 

      कालीन्चोकमा पनि शुरु भयो केबुलकार

      ७ वर्ष अगाडि

      दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीन्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सन्चालनमा आएको छ । दशैंअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीन्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीन्चोक र कालीन्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

      व्यापार युद्धले नेपाल जस्ता मुलुकलाई पारेको असर बारे विश्व बैंक मौन : अर्थमन्त्री खतिवडा

      ७ वर्ष अगाडि

      अर्थमन्त्री युवराज खतिवडाले विश्व अर्थ व्यवस्थामा देखा परेको व्यापार युद्धबाट नेपालजस्ता मुलुकलाई परेको असरबारे विश्व बैंक मौन रहेको बताएका छन् । विश्व बैंक समुहले बिहीबार काठमाडौंमा नेपाल डेभलपमेन्ट अपडेट रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खवितडाले विश्वमा संरक्षणवाद पुनः उदाउन खोजेको देखिएको भन्दै व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन मौन रहेको समेत बताए । उनले विश्व बैंकले मध्यम तहका लागि प्रक्षेपण गरेको औषत ६ प्रतिशतको आर्थिक वृद्धिदरले नेपाललाई नपुग्ने भन्दै त्यो भन्दा ठुलो आकारको वृद्धिका लागि सरकार लागिपरेको दावी पनि गरे  ।

          • param d d