वैशाख १७,२०८३ / ०९ : ४१ पूर्वान्ह / 2026-04-30 09:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

      ७ वर्ष अगाडि

       आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।

      एनसेल कर विवादसम्बन्धी मुद्दा किन रहस्यमय बन्दैछ

      ७ वर्ष अगाडि

      एनसेलको कर विवादसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ । एक पछि अर्काे गरी तोकिएको सुनुवाइ सर्वोच्च अदालत प्रशासनले सारेको हो ।

      आइपिओ बिक्री गर्दै घलेम्दी

      ७ वर्ष अगाडि

       म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । 

      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, थोरै भएपनि राहत

      ७ वर्ष अगाडि

      सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । गएराती  १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर दुई–दुई  रुपैयाँ घटाएको आयल निगमले जनाएको छ ।

      शेयर बजारमा दोहोरो अङ्कले गिरावट

      ७ वर्ष अगाडि

      धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ ।

      करको भार नभई दायरा बढाईने अर्थमन्त्री खतिवडा

      ७ वर्ष अगाडि

      अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले करको दायरा फराकिलो बनाउने नीति अबलम्बन गरेको बताउनुभएको छ ।

      विवादित एनसेल लाभकरको सुनुवाइ पुन : स्थगित, विवाद लम्बिने सम्भावना

      ७ वर्ष अगाडि

      विवादित एनसेल लाभकरको सुनुवाइ पुनः स्थगित भएको छ ।  लाभकर र लाभांश समेत जोडिएका चार रिट निवेदन सर्वोच्चमा विचाराधीन हुँदा अझै यो विवाद लम्बिने देखिएको छ ।

      ४ महीनामा पाथीभराको भेटी ५० लाख सङ्कलन

      ७ वर्ष अगाडि

      प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५० सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए । 

      दोहोरो अङ्कले घट्यो शेयर बजार

      ७ वर्ष अगाडि

       धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ ।

          • param d d