आर्थिक
मस्र्याङदी–२ जलविद्युत् आयोजनाको लाइसेन्स बिक्रीमा आशंका, छानवीनका लागि उपसमिति गठन
मस्र्याङदी–२ जलविद्युत् आयोजनाको लाइसेन्स बिक्री कानुनसम्मत भए÷नभएको अध्ययन गर्न संसदीय समितिले एक उपसमिति गठन गरेको छ । बुधबार बसेको संघीय संसदको अर्थ समिति बैठकले मस्र्याङ्दी–२ जलविद्युत् आयोजनासम्बन्धी अध्ययन गर्न सदस्य घनश्याम भुसाल संयोजक रहेको उपसमिति गठन गरेको हो
अब केएल दुगड समूहकोे नयाँ उत्पादन ज्ञान कोदोको पिठो बजारमा
लामो समयदेखि नेपाली बजारमा ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु बिक्री गर्दै आएको केएल दुगड समूहले अहिले ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ । उक्त कोदोको पिठो स्वच्छ र गुणस्तरयुक्त भएको कम्पनिको दाबी सहित १ किलोको प्याकमा बजारमा आएको हो ।
अर्थ समितिले बनायो उपसमिति, यस्तो छ कारण
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–दुई जलविद्युत् आयोजनाको सेयर खरिद–बिक्री सम्बन्धी विषयमा अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ ।
बिकाश खर्च निराशाजक, सरकार यसकारण हुँदैछ असफल
ईतिहासकै बलियो र दुई तिहाई समर्थनसहितको सरकारले असारमै बजेट ल्याएपनि चालू आर्थिक बर्षको ४ महिनाको विकाश खर्च निराशाजनक देखिएको छ ।
शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो
धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ ।
शेयर बजारको गिरावट संगै अर्बपतिहरुको सम्पत्ति घट्यो, हेर्नुहोस १० अर्बपतिहरु को को परे
पछिल्लो केही महिनायता शेयर बजारको अस्थिरता तथा गिरावटका कारण अर्बपतिहरुको सम्पत्ति घटेको छ । सन् २०१८ मा प्रविधि जगतका १० जना अर्वपतिले घाटा व्यहोरेका छन् ।
राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्न लागिएकोमा युवाहरुले आक्रोष हुँदै भिख मागे
केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।
भोजपुरमा निर्माणाधीन बसपार्कको लगानी बालुवामा पानी
निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखौँको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । त्यस्तै शौचालय तथा अन्य संरचना पनि जीर्ण बनेका छन् ।
सहकारीको मोडलबाट अघि बढन प्रदेश र स्थानीय तहलाई आह्वान : खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीको मोडलबाट अघि बढन प्रदेश र स्थानीय तहलाई आह्वान गरेका छन् ।
शेयर बजार सामान्य बिन्दुले घट्यो
धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य ह्रास आएको छ ।








