आर्थिक
चाबहिल प्लाजामा सुरु भयो दशै कार्निभल, २५ प्रतिशतसम्म छुट अफर
काठमार्डौको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशै कार्निभल योजना संचालनमा ल्याएको छ । विजयदशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहारसहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो ।
विद्युतीय प्रणालीबाट भुत्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन
प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिले बैंकको पंहुच भएका ठाउँमा विद्युतीय प्रणालीबाट भुत्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आईतबार बसेको समिति बैठकले सरकारले गर्ने भुक्तानी चेकबाट नभई विद्युतीय प्रणालीबाट हुने गरी व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
धितोपत्र कारोवारका आधारमा दश उत्कृष्ट कम्पनी छनोट, हेर्नुहोस् कुनकुन परे ?
नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । एक्सचेन्जको छनौटमा दूरसंचार प्रदायक कम्पनी र बैँकहरु अग्रस्थानमा रहेका छन् । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो ।
धितोपत्र कारोवारका आधारमा दश उत्कृष्ट कम्पनी छनोट, हेर्नुहोस् कुनकुन परे ?
नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । एक्सचेन्जको छनौटमा दूरसंचार प्रदायक कम्पनी र बैँकहरु अग्रस्थानमा रहेका छन् । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो ।
दसैँलाई लक्षित गरि बुटवलमा राष्ट्रिय औंद्योगिक प्रदर्शनी मेला सुरु
स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने नाराका साथ तेस्रो राष्ट्रिय औंद्योगिक प्रदर्शनी तथा व्यापार मेला बुटवलमा सुरु भएको छ ।
पप्पुको अनियमिता छर्लङ्ग, रौनियारको सांसद पद धरापमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
एसएसडिपीका लागि जापानले दियो नेपाललाई झण्डै ३१ करोड
जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले उक्त अनुदान सम्झौतामा हस्ताक्षर गरे ।
ललितपुरमा नेपाल चीन एक्स्पो –२०१८ सुरु
अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजको आयोजनामा शुक्रबारबाट ललितपुरमा नेपाल चीन एक्स्पो –२०१८ सुरु भएको छ । ललितपुरको ऐतिहसिक पाटन दरवार क्षेत्र परिसरमा आयोजना गरिएको एक्स्पोको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो ।
सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्छ : गभर्नर नेपाल
नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले सहकारीका कारण जुनसुकै बेला वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका छन् ।
नेपाल बायू सेवा निगमले भाडा घटायो
नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडान भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको छ








