आर्थिक
चेक बाउनस् घटना बढे, २ बर्षमा १६ सय मुद्धा दता
पछिल्लो समय अरु घटना सरह बैकिङ कसुरका घटनाका उजुरीहरु बढ्न थालेका छन् । आपसी कारोबार नमिल्दा खातामा रकम नै नभए पनि बैंकमा चेक साट्न लगाई त्यसैलाई प्रमाण बनाई प्रहरीमा बैंकिङ कसुरका उजुरी आउने क्रम बढेको छ ।
नेपालले भारतलाई तरकारी बेच्न थाल्यो
नेपालको पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिजन्य उत्पादन भारततर्फ निर्यात हुन थालेको छ ।
पुर्जिगत खर्च सन्तोषजनक नभएपछि अर्थ समितिले सरकारलाई दियो यस्तो चेतावनी
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सोमबारको बैठकमा पूँजीगत खर्चसम्बन्धि छलफलमा भाग लिँदै सांसदहरुले पूँजीगत खर्च जनताको अपेक्षा अनुसार हुन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन ।
कपडा व्यापारी उत्रिए आन्दोलनमा, यस्तो छ कारण
सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योगी आन्दोलनमा उत्रिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘रिमोट पार्किङ–वे’ थपिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ ।
मध्यभोटेकोशी विरुद्ध किन भए स्थानीयवासी आक्रोशित ?
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् ।
विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेर र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेर र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्व बैङ्कले नेपाललाई गरेको सहयोगको प्रसंसा गरे ।
विराटनगर भन्सारले उठायो रु १० अर्ब बढीको राजश्व
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ ।
वीर अस्पतालमा चरम आर्थिक अनियमितता, कसले गर्ने कारबाही ?
राष्ट्रिय सर्तकता केन्द्रमा वीर अस्पतालको विषयमा अनियमितता भएको भन्दै धेरैपटक उजुरी परेको थियो । सर्तकता केन्द्रको टोलीले वीर अस्पतालको अनियमितताबारे सत्य तथ्य जानकारी लिनका लागि छानविन समिति गठन गरेको थियो ।








