आर्थिक
खाद्य संस्थानले आजदेखि खसीबोका विक्रि सुरु गर्यो
दशैँ पर्व मान्नेहरुका लागि मासुजन्य परिकार अनिवार्य जस्तै मानिन्छ । मासु विनाको भान्सा सायदै नहोला । दशैँका बेला मासुजन्य चौपाया खसी बोका, च्याङ्ग्रा लगायतको विक्रिवितरण औसतभन्दा कयौँ गुणा बढि हुन्छ ।
चिनीको चरम मूल्य वृद्धि गराउन सरकारकै चलखेल, छानवीनका लागि अख्तियारलाई सिफारिस
संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले चिनीको चरम मूल्य वृद्धि गराउन सरकारले ठूलो आर्थिक चलखेल भएको निष्कर्ष निकालेको छ । सरकारी निकायकै मिलेमतोमा चिनीको चरम मूल्य वृद्धि गरिएको दावी गर्दै छानवीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको हो ।
चीनमा भइरहेको सिसमेफ मेलामा नेपाल
चीनको ग्वाङजाओ प्रान्तको पोली वल्र्ड ट्रेड सेन्टरमा आयोजीत अन्तराष्ट्रिय साना तथा मझौला उद्योग मेलाको उद्घाटन सम्पन्न भएको छ ।
इलामको सुपरमाइ हाइड्रो प्रालिको परीक्षण उत्पादन सुरु
इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माइजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ ।
२ अर्बको लागतमा बन्ने ‘स्काइवाक टावर’को नमूना नक्सा तयार
दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ ।
भेरी–बबइ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण फागुनसम्म सक्ने
भेरी –बबइ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ ।
विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत मात्र : अन्तराष्ट्रिय मुद्रा कोष
अन्तराष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ ।
दशैँका लागि १६ हजार भेडाच्याङ्ग्रा बिक्री, करीब २० हजार बिक्री हुने अनुमान
दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।
चीनसगँको व्यापार बृद्धी गर्न छलफल
साना तथा मझौला व्यवासायी महासघंले नेपाल र चीनको आयात तथा निर्यातका विषयमा छलफल गरेको छ ।
रसुवा नाकाबाट दैनिक १२ देखि १५ ट्रक स्याउ आयात
बडा दशैँका लागि रसुवा नाकाबाट दैनिक १२ देखि १५ ट्रक स्याउ आयात हुन थालेको छ । गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको स्याउ चाढबाड नजिकिएसँगै आयातमा बृद्घि भएको भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ ।








