वैशाख १७,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-04-30 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      चीनले इन्धनको मुल्य घटायो

      - ७ वर्ष अगाडि
      मंसिर २,२०७५

      काठमान्डौ, चीनले शनिवारबाट लागु हुनेगरि इन्धनको मुल्य घटाएको छ । घटेको मुल्य चीनको चार वर्षकै सबैभन्दा न्यून रहेको बताइएको छ । 

      राष्ट्रिय विकास तथा सुधार आयोगले जनाए अनुसार ग्यास र डिजेलको मुल्य क्रमशः ५१० यूआन अर्थात ७३.५ डलर र ४९० यूआन अर्थात ७० डलर प्रति टन मुल्य घटाइएको छ । अन्तराष्ट्रिय रुपमा तेलको मुल्य घटेसगैँ चीनले मुल्य घटाएको हो । 

      नेपालले भने मुल्य घटाउने वा नघटाउने बारे केही निर्णय गरेको छैन । 

        सम्बन्धित समाचारहरु