वैशाख १७,२०८३ / ०९ : ४१ पूर्वान्ह / 2026-04-30 09:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      घाटा जति जनताको नाफा आयल निगमको

      ७ वर्ष अगाडि

      पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको आयल निगमले दैनिक लगभग ६ करोड नाफा गर्नेछ ।

      डेढ करोडको लागतमा सुरुङभित्रै शालिग्रामको भूमिगत सङ्ग्राहलय बन्दै

      ७ वर्ष अगाडि

      दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै रु छ करोडको लागतमा संरचना बन्दै छ । 

      बढ्दो बेरुजु घटाउन अन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्न सरकारसँग माग

      ७ वर्ष अगाडि

      सरकारी संयन्त्रभित्रको लापरबाही र गैरजिम्मेवारीले राज्यको बेरुजु बढेको सबैलाई छर्लङ्गै थाहा भएको कुरा हो । महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको बेरुजु हेर्दा लाग्छ, कति धेरै आर्थिक हिनामिना र घोटाला भएको होला ।

      २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा एक सिंगे गैँडा र धार्मिक पर्यटन प्राथमिकतामा

      ७ वर्ष अगाडि

      पाल सरकार सन २०२० सम्ममा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य सहित अगाडी बढेको छ । प्रदेशका सांसदहरुले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न एक सिंगे गैडा र धार्मिक पर्यटनलाई जोडेर ब्राण्ड निर्माण गर्न सुझाव दिन थालेका छन् ।

      शेयर लगानीकर्ता आन्दोलनमा, अर्थमन्त्रीको राजिनामा माग

      ७ वर्ष अगाडि

       आफूहरुले उठाएको १४ बुँदै मागमा सरकारले सम्बोधनको नाममा छलफलमा बोलाएर जालझेल गरेको आरोप लगाउँदै शेयर लगानीकर्ताको दबाब समूहबाट सोमबारबाट आमरण अनशन सुरु गरिएको छ । 

      शेयर बजार आज दोहोरो अङ्कले वृद्धि

      ७ वर्ष अगाडि

       धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । 

      कामना सेवा विकास बैंकको ६१ वटै शाखा कार्यालयबाट घरदैलो कार्यक्रम सुरु

      ७ वर्ष अगाडि

      कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौ स्थीत केन्द्रीय कार्यालय लगायत आफ्ना ६१ वटै शाखा कार्यालयहरुबाट वित्तिय साक्षरता तथा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।

      अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइनको निर्माणकार्य ७० प्रतिशत सकियो

      ७ वर्ष अगाडि

      राष्ट्रिय आयोजना अन्तर्गत परेको अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन निर्माण कार्यले तिब्रता पाएको छ । पाइपलाइन निर्माणको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ ।

      अमेरिकी डलरसामु नेपाली रुपैयाँ कमजोर हुने क्रम जारी, १० दिनमा प्रतिडलर ३ रुपैयाँ ३५ पैसाले नेरुको अवमूल्यन

      ७ वर्ष अगाडि

      पछिल्लो केही दिनदेखि अमेरिकी डलरसामु नेपाली रुपैयाँ पुनः कमजोर हुने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ डलर बराबर १ सय १५ रुपैयाँ बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ कमजोर भएका कारण यसको असर नेपालमा परेको हो ।

      दक्षिण कोरियालीको साप्ताहिक कार्य समय अघिल्लो वर्षको तुलनामा घट्यो

      ७ वर्ष अगाडि

      दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

          • param d d