फागुन १,२०८१ / ०७ : ४३ पूर्वान्ह / 2025-02-13 07:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      २०८०/०८१ मा नेपाल टेलिकमले सवा ६ अर्ब कमायो नाफा

      - एक हप्ता अगाडि
      माघ २२,२०८१

      काठमाडौं, नेपाल टेलिकमले आर्थिक वर्ष २०८०÷०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । 

      २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै सो अबधीमा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रहेको टेलिकमले बताएको छ । 

      चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ । त्यस्तै, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ । 

      जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d