वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      वाणिज्य बैंकको २०७६/७७ को वित्तीय विवरण,कसको नाफा कति ?

      ५ वर्ष अगाडि

      चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका अधिकांस वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ। 

      नेप्से ओरालो लागेपछि ४० मिनेटमै सेयर बजार बन्द

      ५ वर्ष अगाडि

      सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । 

      लकडाउनका कारण बन्द भएको सेयर बजार आजबाट सूचारु

      ५ वर्ष अगाडि

      चैत ११ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ । बन्दाबन्दीका कारण बन्द भएको शेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो ।

      जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार

      ५ वर्ष अगाडि

      मुलुकमा बन्दबन्दी (लकडाउन) को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको छ ।

      लकडाउनको झन् मारमा परे उखु किसान फेरि आन्दोलनको तयारी गर्दै

      ५ वर्ष अगाडि

      वर्षो देखि पीडित बन्दै आएको उखु किसान लकडाउनको  झन् मारमा परेका छन्। पीडित बनेका सर्लाहीका उखु किसान आन्दोलनको तयारी थालेका छन्।

      लकडाउनले उदयपुर सिमेन्टलाई ४० करोड घाटा

      ५ वर्ष अगाडि

      लकडाउन सुरु भएसँगै बन्द गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) छिटो सञ्चालन गर्नुपर्ने जिल्लाबासी, मजदुर र कर्मचारीले माग गरेका छन् ।

      आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने

      ५ वर्ष अगाडि

      आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरे संगै आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका हुन् ।

      लकडाउन कायम गरे पनि सेयर बजार मंगलबारबाट सूचारु

      ५ वर्ष अगाडि

      जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरे संगै मंगलरबार बाट सेयर बजार सूचारु हुने भएको छ ।

      वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाउने उद्योग (सूची र भिडियोसहित)

      ५ वर्ष अगाडि

      सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

      धान बोकेको ट्रकमा १७ लाख ९० हजार बरामद

      ५ वर्ष अगाडि

      सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

          • param d d