वैशाख १७,२०८३ / ०८ : ११ पूर्वान्ह / 2026-04-30 08:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने

      ६ वर्ष अगाडि

      एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् ।

      अमेजनका मालिक जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै सबैभन्दा धनी

      ६ वर्ष अगाडि

      अमेजनका मालिक जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै सबैभन्दा धनाढ्य बनेका छन्।

      कारोना रोगथामका लागि वैदेशिक सहायता समेत परिचालन गर्छौ : अर्थ सचिव

      ६ वर्ष अगाडि

      सरकारले कोरोना रोगथाम तथा उपचारको लागि आवश्यकता परे वैदेशिक सहायता समेत परिचालन गर्ने भएको छ ।

      काठमाडौं उपत्यकासहित देशभर ग्यास वितरण हुँदै (सम्पर्क नम्बरसहित)

      ६ वर्ष अगाडि

      खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् ।

      एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर

      ६ वर्ष अगाडि

      दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

      ग्यास सहज नहुँदासम्म इण्डक्सन चुल्होमा भन्सार छुट

      ६ वर्ष अगाडि

      पर्याप्त आयात भएर पनि एलपी ग्यासको उपभोक्ताले सहज रुपमा पाउन नसकिरहेका बेला सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ ।

      अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित

      ६ वर्ष अगाडि

      कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ ।

      बैंक आंशिक रूपमा खुल्ने, कर्जाको साँवा ब्याज असुली चैत मसान्तसम्म स्थगित

      ६ वर्ष अगाडि

       बैंक, बीमा, धितोपत्र, कम्पनी दर्ता, ऋण तथा परिचालनको सेवा आंशिक रुपमा सञ्चालन गर्न सकिने भएको छ।

      पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

      ६ वर्ष अगाडि

      नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घटाएको छ।

      सुनका गरहगहना बैंकमा राख्नुस् , तीनतीन महिनामा नगद ब्याज लिनुस्

      ६ वर्ष अगाडि

      निक्षेपकर्ताले सुन फिर्ता लिन त पाउँछन् नै, प्रचलित बजार मूल्यअनुसार सुनबापत पैसा लिन्छु भने पनि पाइन्छ।

          • param d d