आर्थिक
आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न कोरोना बाधक
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सरकारले लिएको लक्ष्य पुरा हुने सम्भावना अत्यन्तै कम रहेको उल्लेख गरेको हो ।
कुन देशसँग कती छ सुन ?
विश्वको अर्थव्यवस्थामा शिथिलतासँगै पछिल्लो समय विश्वभरका केन्द्रीय बैंकले सुन किन्न थालेका छन्।
पेट्रोल र डिजेलको मुल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ।
मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर
मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
मह उतपादनको नमुना जिल्लाका रुपमा रहेको डडेल्धुरामा ६० प्रतिशतले कमी
सुदूरपश्चिम प्रदेशमा मह उतपादनका लागि नमुना जिल्लाका रुपमा रहेको डडेल्धुरामा यो वर्ष मह उत्पादनमा ६० प्रतिशतले कमी आएको छ ।
केबीए ग्लोबल एजुकेशनले अष्ट्रेलीयन बिजनेश भिसा सेमीनर गर्दै
केबीए ग्लोबल एजुकेशन एण्ड माईग्रेसनले अष्ट्रेलीयन बिजनेश भिसा सेमीनरको आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको नर्दन टेरोटरी सरकारसँगको सम्वन्वयमा अष्ट्रेलीयन बिजनेश भिसा सेमीनार गरिन लागिएको हो ।
खर्च र राजस्व लक्ष्य घट्यो
सरकारले चालु वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६÷७७ को बजेटको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको बताए।
अर्बको लसुन विदेशबाट
चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं।
थपिए पाँच औद्योगिक क्षेत्र
सरकारले थप पाँच स्थानीय तहमा आद्यौगिक ग्राम बनाउने निर्णय गरेको छ।
कुखुराको मासु ७० प्रतिशतले वृद्धि, यस्तो छ कारण
उनीहरुले चिकेन होलिडे नै मनाएर करिब ३० लाख चल्ला जिउँदै खाल्डामा हालेका थिए ।








