वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

      ५ वर्ष अगाडि

      सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।

      कीर्तिमानीतिर सुनको भाउ, कसरी हुन्छ सुनको मूल्य निर्धारण ?

      ५ वर्ष अगाडि

      सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ।

      बीआरआईलाई अर्थमन्त्रीको बेवास्ता

      ५ वर्ष अगाडि

      चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन्।  मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन।

      काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माण : करिब सात सय बिघा जग्गा अधिग्रहण

      ५ वर्ष अगाडि

      मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।

      कोरोनासँगै बजेटको प्राथमिकतामा विकास

      ५ वर्ष अगाडि

      आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमा ११ विभागीय मन्त्रीले सोमबार जवाफ दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक आठ विभागीय मन्त्रीले मङ्गलबार जवाफ दिनुहुनेछ ।

      लकडाउन सुरुपछि बन्द भएको सुनचाँदीको कारोबार आजदेखि सुरु

      ५ वर्ष अगाडि

       लकडाउन सुरु भएपछि बन्द भएको सुनचाँदीको कारोबार सुरु भएको छ । चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोबार आजदेखि सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

      २४ घण्टा नबित्दै कोरोना बिमालेख सुचारु

      ५ वर्ष अगाडि

      संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ । 

      कोरोना बिमा गर्नेको संख्या बढेपछि बिमाको मोडालिटी परिमार्जन गरिँदै

      ५ वर्ष अगाडि

       कोभिड–१९ को जोखिम सुरक्षणका लागि ल्याइएको कोरोना बिमाको विधि तथा प्रक्रिया (मोडालिटी) परिमार्जन गरिने भएको छ । कोरोना बिमा गर्नेको संख्या हरेक दिन उच्च दरले बढिरहेका बेला उक्त बिमालेखको मोडालिटी परिमार्जन गर्न लागिएको हो ।

      केरामा हावाहुरीको कारण चैतयता १० करोड भन्दा बढीको नोक्सानी

      ५ वर्ष अगाडि

       कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् ।

      आजबाट बिहान ११ बजेसम्म सबै प्रकारका पसल खुल्ने (विज्ञप्ति सहित)

      ५ वर्ष अगाडि

      काठमाडौंका व्यवसायीहरुले आज देखि सबै खालका पसलहरु बिहान ११ बजेसम्म नियमित खोल्ने भएका छन् । 

          • param d d