वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      कोरोना संक्रमित बढेपछि ६६ करोडको स्वास्थ्य सामग्री खरिद गर्दै सरकार

      ५ वर्ष अगाडि

      पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि सरकारखे ६६ करोडको स्वस्थ्य सामग्री खरिद गर्ने भएको छ ।

      सामाजिक सुरक्षासम्बन्धी नयाँ ऐन : चार लाख सर्वसाधारण सामाजिक भत्ताबाट वञ्चित

      ५ वर्ष अगाडि

      सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी नयाँ ऐन र नियमावलीले तीन लाख २६ हजार एकल महिला र ८० हजार अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित गरेको छ ।

      साढे १५ खर्बको बजेट बनाउने तयारी, कुन क्षेत्रमा कति ?

      ५ वर्ष अगाडि

      सरकारले विगत वर्षझैँ आगामी आर्थिक वर्षको नीति तर्था कार्यक्रममा ६६ खर्बभन्दा धेरै लागतका ठूला आयोजनाको निर्माण सुरु गर्नेदेखि सम्पन्न गर्नेसम्मको घोषणा गरेको छ ।

      बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता घरमै पु-याउन आग्रह

      ५ वर्ष अगाडि

       बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ ।

      धनगढीमा एक महिनामै ५० शय्याको कोरोना विशेष अस्पताल तयार

      ५ वर्ष अगाडि

      विश्वभरी कोरोना भाइरसको सङ्क्रमण बढ्दैगएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना विशेष अस्पताल तयार पारिएको छ । 

      ‘राष्ट्रिय गौरवको आयोजना’ दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना

      ५ वर्ष अगाडि

      नेपाल सरकारले खोटाङको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ । 

      मोरङ्गको रतुवामाईमा सवा करोडको लागतमा खप्तडी बस्नेत बन्धु कुल पूजाको लागि मन्दिर निर्माण

      ५ वर्ष अगाडि

      खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाई मोरङ्गले सवा करोडको लागतमा कुल पूजाको लागि मन्दिर निर्माण गरेको छ । 

      कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड

      ५ वर्ष अगाडि

      प्रदेश सरकारले कोभिड-१९ बाट प्रभावित किसानका लागि राहत र अनुदानसहितको विशेष कार्यक्रम ल्याएको छ । 

      ५१ दिन पछि खुलेको सेयर बजार फेरि बन्द

      ५ वर्ष अगाडि

      लकडाउनका कारण ५१ दिन पछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ । तीव्र रूपले ओरालो लाग्दा खुलेको २ दिनमा नै बन्द गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको हो ।

      लकडाउनका कारण निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

      ५ वर्ष अगाडि

      लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । 

          • param d d