आर्थिक
भोलिबाट सुरु हुने विराट एक्स्पोको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ गते सम्म सञ्चालन हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।
बीमा प्राधिकरणले माग्यो कर्मचारी, कसले आवेदन दिन सक्छन्
नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।
आजदेखि १०औँ फीन इलेक्ट्रोटेक मेला भृकुटीमण्डपमा हुँदै
आजदेखि १०औँ फीन इलेक्ट्रोटेक मेला काठमाण्डौको भृकुटीमण्डपमा लाग्ने भएको छ । नेपालको एकमात्र इलेक्ट्रिकल एवम् इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय स्तरकै बृहत् प्रदर्शनी हुन लागेको हो ।
साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार १६.६१ अंकले ओरालो
साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। सेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ।
चुनावी खर्चको असर अर्थतन्त्रमा, महंगी झन बढ्ने
भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने जनाएको छ ।
सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो
आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ । हिजो भन्दा सुनको भाउ आज एक हजार रुपैयाँले बढेको हो ।
भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश, दक्षिण एसियामा भारतपछि नेपाल
भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।
यो वर्ष मुस्ताङबाट ५० करोडको स्याउ निकासी
मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आइतबार नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ। आइतबार नेप्से परिसूचक ३२.४३ अङ्क बढेर १९६५.९८ बिन्दुमा पुगेको हो।
कुन देशको मुद्राको दर कति ?
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर ३१ रुपैयाँ शून्य पैसा पुगेको छ।








