वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन

      ४ वर्ष अगाडि

      राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चको आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ ।

      भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

      ४ वर्ष अगाडि

      ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्त्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन ।

      पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि

      ४ वर्ष अगाडि

      सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ 

      हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

      ४ वर्ष अगाडि

       गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।

      नेष्डो समृद्ध लघुवित्तको आईपीओमा ३९ गुणा बढी आवेदन

      ४ वर्ष अगाडि

      २५ लाख ९९ हजार ५ सय ९८ जनाले आवेदन दिएका हुन् ।

      राष्ट्र उत्थान लघुवित्तकाे आईपिओ आज बाँडफाँड हुने

      ४ वर्ष अगाडि

      आईपिओ आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको हो।

      शेयर भर्दा कुन बैंकले कति शुल्क लिन्छन् ?

      ४ वर्ष अगाडि

      नेपालमा भएका सबै बैंकको शेयर शुल्क हेर्नुस्

      नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुला

      ४ वर्ष अगाडि

      नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबारबाट जारी भएको छ । 

      स्वदेशी वस्तुको निर्यातमा ८८.३० प्रतिशतले वृद्धि

      ४ वर्ष अगाडि

      सात महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो।

      कोरोना बीमाको दाबी भुक्तानी दिने स्रोत छैन : अर्थ मन्त्रालय

      ४ वर्ष अगाडि

      कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारले बेहोर्नुपर्ने करिब साढे ११ अर्ब रुपैयाँ बीमा कम्पनीहरूले नपाउने सम्भावना बढेको छ।

          • param d d