वैशाख १६,२०८३ / ०७ : ४४ अपरान्ह / 2026-04-29 07:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      राष्ट्र बैंकले कानुन नटेर्ने चार वटा बैंकलाई २ करोड रुपैयाँ तिरायो जरिबाना

      ३ वर्ष अगाडि

      नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई दुई करोड रुपैयाँ जरिबाना तिराएको छ । चालु  आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशिकाको उल्लङ्घन गरेकाले

      बुधबार शेयर बजार ७ अङ्कले घट्यो

      ३ वर्ष अगाडि

       सातामा कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा पुगेको छ ।

      पश्चिम नेपालकै सबैभन्दा ठूलो नेपालगञ्ज नाकाबाट व्यापार घाटा नौ अर्ब घट्यो

      ३ वर्ष अगाडि

      पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्बभन्दा बढी कम भएको छ । 

      जीवन बीमा मृत्युको व्यापार होईन, बीमा गर्नेका लागि यस्ता छन् फाईदै फाईदा

      ३ वर्ष अगाडि

      महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरुलाई जीवन बीमा क्षेत्रमा प्रवेश गराई आर्थिक आयआर्जन वृद्धिसँगै सशक्तीकरण गर्न यस्तो कार्यक्रमको निक्कै महत्व रहेको बताए । 

      ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ विराटनगरमा सम्पन्न (भिडियो सहित)

      ३ वर्ष अगाडि

      महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मोरङको विराटनगरमा महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ । 

      नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११० औँ स्थानमा

      ३ वर्ष अगाडि

      ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज ९मङ्गलबार० भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा बनेको छ । 

      देशको आर्थिक सङ्कटबारे माधवले बुझाए प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन पत्र [पूर्णपाठ]

      ३ वर्ष अगाडि

       नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् । 

      युनाइटेड टेलिकमले अझै तिरेन ५ अर्ब बढी रकम

      ३ वर्ष अगाडि

      नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकम लिमिटेडको नाममा प्राधिकरणले सूचना जारी गरेका छ ।

      माघदेखि ब्याजदर घट्दै

      ३ वर्ष अगाडि

      आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ ।  नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

          • param d d