माघ १९,२०७९ / ०८ : २४ अपरान्ह / 2023-02-02 08:24 pm

        सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

        - ७ घण्टा अगाडि
        मंसिर १६,२०७९

        काठमाण्डौ, आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ । हिजो भन्दा  सुनको भाउ आज एक हजार रुपैयाँले बढेको हो । 

        हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।

        चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको