वैशाख १६,२०८३ / ०९ : २८ अपरान्ह / 2026-04-29 09:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      महँगी झन् बढ्यो, राष्ट्र बैंकको प्रतिवेदन अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को

      ३ वर्ष अगाडि

      चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि ८ दशमलव ५० प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ।

      ६ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट ७ करोड लिटर दूध उत्पादन

      ३ वर्ष अगाडि

      मुलुकभर रहेका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट सात करोड लिटर दूध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ।

      तीन महिनामा ५५ करोड बढीको सारी, लुङ्गी र धोती नेपाल भित्रियो

      ३ वर्ष अगाडि

      चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ ।

      ३६ कम्पनीको १५ अर्ब बराबरको आइपीओ पाइपलाइनमा

      ३ वर्ष अगाडि

      शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ ।

      सामसङको नयाँ मोबाइल ए ०४ 'एस’ सार्वजनिक, यस्ता छन् विशेषता

      ३ वर्ष अगाडि

      सामसङले ‘ग्यालेक्सी ए ०४ 'एस’ मोबाइल नेपाली बजारमा ल्याएको छ । युवा पुस्तालाई लक्षित गरी सामसङले ग्यालेक्सी ए ०४ मोबाइल नेपाली बजारमा ल्याएको हो ।

      नेप्से परिसूचक २.५७ अंकले घट्यो

      ३ वर्ष अगाडि

      मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको छ । आज २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

          • param d d