माघ १९,२०७९ / ०९ : २९ अपरान्ह / 2023-02-02 09:29 pm

        कुन देशको मुद्राको दर कति ?

        - २ महिना अगाडि
        मंसिर १०,२०७९

        काठमाडौं, नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

        अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर ३१ रुपैयाँ शून्य पैसा पुगेको छ।

        यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३६ रुपैयाँ १९ पैसा रहेको छ।

        बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा रहेको छ।

        कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको