आर्थिक
अध्यादेश मार्फत आयो कोशी प्रदेशमा ३६ अर्बको बजेट
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ ।
बुधबार सुनको मूल्य ९०० रुपैयाँले घट्यो
मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो
तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने
अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको भन्दै अगामी आर्थिक बर्षबाट फकुवा गर्ने घोषणा गरेका हुन ।
आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत
आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत
सरकारले आज बजेट सार्वजनिक गर्दै
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारक नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओका लागि आवेदन
योग्य उमेदवारले कम्पनिको कार्यलय बुद्धनगरमा १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ ।
बीमितको घरमै गइ जीबन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण
महालक्ष्मी लाइफ ईन्स्योन्सले आफ्ना बीमित स्व. रमो देवि थारुको घरमै पुगी मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम भुक्तानी प्रदान गरेको छ ।








