आर्थिक
स्थानीय तह निर्वाचमा तोकिएभन्दा तीन अर्ब कम खर्च
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा लक्षित गरिएको रकममा तीन अर्ब ६९ करोड ६० लाख रकम नेपाल सरकारमा फिर्ता भएको जनाएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गरेका छन्।
नेप्से दोहोरो अंकले ओरालो, दुई अर्बको कारोबार
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक ३३.३६ अङ्कले घटेर दुई हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ।
नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै
कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । स्थानीय तहहरूले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् ।
निर्यात हुन नसक्दा दुई हजार टन जडीबुटी बाँकेको नेपालगञ्जमै थन्कियो
भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ।
जुम्ली किसानलाई स्याउ टिप्न चटारो
जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।
साताकाे शेयर बजार : उतारचढावका बीच २०.१९ अंकले बढ्यो नेप्से परिसूचक
गत हप्ता बुधबार ६३ दशमलव ९८ अंकले घटेको बजार आइतबार कारोबार खुल्दा केही बढे पनि अन्तिममा ३ दशमलव ६६ अंकले घटेर २ हजार ५४३ बिन्दुमा झरेको हो ।
नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट
नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ।








