जेष्ठ ३१,२०८१ / ०६ : ३७ पूर्वान्ह / 2024-06-13 06:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओका लागि आवेदन

      - १ वर्ष अगाडि
      जेष्ठ ११,२०८०

      काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । योग्य उमेदवारले कम्पनिको कार्यलय बुद्धनगरमा १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

      विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको हो । 

        सम्बन्धित समाचारहरु