जेष्ठ २२,२०८० / ०५ : ४२ पूर्वान्ह / 2023-06-05 05:42 am

        विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओका लागि आवेदन

        - एक हप्ता अगाडि
        जेष्ठ ११,२०८०

        काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । योग्य उमेदवारले कम्पनिको कार्यलय बुद्धनगरमा १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

        विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको हो । 

          सम्बन्धित समाचारहरु