वैशाख १६,२०८३ / ०६ : ०५ अपरान्ह / 2026-04-29 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सुनको मूल्य एकैदिन १३ सयले घट्यो

      २ वर्ष अगाडि

      नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

      सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

      २ वर्ष अगाडि

      सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ ।

      आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट, घाटा खाएर बिक्री गर्दै किसान

      २ वर्ष अगाडि

       भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।

      सुन चाँदीको भाउ आज सामान्य बढ्यो

      २ वर्ष अगाडि

      नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

      १० अंकले बढ्यो सेयर बजार, १ अर्ब ७ करोड रुपैयाँको कारोबार

      २ वर्ष अगाडि

      सेयर कारोबार साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको छ ।

      सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर : अर्थमन्त्री

      २ वर्ष अगाडि

       प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थ मन्त्रालय सम्बन्धी प्रश्नोतरमा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको बताएका छन्।

      नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

      २ वर्ष अगाडि

      नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

      पाथीभरा मन्दिरमा ३ करोड १९ लाख भेटी सङ्कलन

      २ वर्ष अगाडि

      प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ। आर्थिक वर्ष २०७९र८० मा तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो। 

      एमसीसी परियोजना कार्यान्वयन आजदेखि

      २ वर्ष अगाडि

      मेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी आजदेखि कार्यान्वयनमा आउने भएको छ ।

      नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बभन्दा मुनि

      २ वर्ष अगाडि

       हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नौ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

          • param d d