आर्थिक
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक
सार्वजनिक गरिएको उक्त मौद्रिक नीतिले आवासीय घर कर्जाको सीमा बढाएको छ । पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५० लाखलाई वृद्धि गरी रु २ करोड पु¥याइने, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बताइएको छ ।
आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
आज अपराह्न ४ बजे नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति आज ल्याउने भएको छ ।
सुनको मूल्य अहिलेसम्मकै उच्च
बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो : यस्तो छ भाडादर (सुचीसहित)
पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
आज देखि आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयनमा
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले ल्याएको आर्थिक वर्ष २०८०र०८१ को बजेट कार्यान्वयनमा आएको छ । सोमबार अर्थात साउन १ देखि बजेट कार्यान्वयनमा आएको हो ।
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ ।
११ महिनामा उठायो काठमाडौं महानगरले आठ अर्ब राजस्व
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया खुल्ला गर्न निर्देशन
प्रतिनिधिसभाको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गरि अगाडी बढाउन निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।
भ्याटको बहानामा प्याजको मूल्य बढाए कारवाही हुने
भ्याटको बहानामा व्यवसायीले मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि विभागले विज्ञप्ती नै जारी गर्दै मूल्य वृद्धि गरे कार्वाही गर्ने चेतावनी दिएको हो ।
कर्णालीमा ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट सार्वजनिक (पूर्णपाठसहित)
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ३३ अर्ब ३७ करोड बढिको बजेट विनियोजन गरेको छ ।








