जेष्ठ ३१,२०८१ / ०७ : २३ पूर्वान्ह / 2024-06-13 07:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारले आज बजेट सार्वजनिक गर्दै

      - १ वर्ष अगाडि
      जेष्ठ १५,२०८०

      आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

      यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारक नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
      अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराह्न सवा ४ बजे संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्नेछन्।

      यसअघि सरकारले यही जेट ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।
      बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायतको सहभागिता रहने प्रचलन छ ।

        सम्बन्धित समाचारहरु