काठमाडौँ । सरकारले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको भन्दै अगामी आर्थिक बर्षबाट फकुवा गर्ने घोषणा गरेका हुन ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्ष ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए ।
जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने
चिनारी पोस्ट - १ वर्ष अगाडि
जेष्ठ १५,२०८०