वैशाख १६,२०८३ / ०६ : ०५ अपरान्ह / 2026-04-29 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      आज सुन तोलामा ७ सय रुपैयाँले घट्यो

      २ वर्ष अगाडि

      सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ ।

      नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

      २ वर्ष अगाडि

      ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

      पूर्वाञ्चल बालसेवा आश्रमलाई WorldLink को आर्थिक सहयोग (भिडियोसहित)

      २ वर्ष अगाडि

       वर्ल्डलिंक कम्युनिकेशन्सले विराटनगरस्थित पूर्वाञ्चल बालसेवा आश्रमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

      साताको तेस्रो दिन २८ अंकले घट्यो बजार

      २ वर्ष अगाडि

      सेयर बजार साताको तेस्रो दिन मंगलबार पनि ओरालो लागेको छ। यसअघि आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो।

      दोलखाको पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

      २ वर्ष अगाडि

      बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले सहयोग गरेको छ। 

      साताको सेयर कारोबारको अन्तिम दिन आज सामान्य अंकले बढ्यो नेप्से

      २ वर्ष अगाडि

      साताको सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो।

      पेट्रोल र डिजेलको मूल्य ह्वात्तै बढ्यो, खाना पकाउने ग्यासको घट्यो

      २ वर्ष अगाडि

      नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा ७ रुपैयाँ  बढाएको हो ।

      १ करोड १३ लाखको टुथपिक आयात

      २ वर्ष अगाडि

      पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने टुथपिक आयात भएको छ। 

      व्यापार मेला लगाउने विषयमा चिनियाँ सुरक्षा अधिकारी मुस्ताङमा छलफल

      २ वर्ष अगाडि

      राष्ट्रिय गौरवको उत्तर- दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) राजमार्ग सडक अनुगमन गर्दै बिहीबार साँझ चिनियाँ सुरक्षा अधिकारीहरूको टोली मुस्ताङ आइपुगेको छ। 

      दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार

      २ वर्ष अगाडि

      सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २९.७१ विन्दुले घटेर २१२६.७१ विन्दुमा अडिएको हो।

          • param d d