भाद्र २३,२०८१ / ०८ : ५४ पूर्वान्ह / 2024-09-08 08:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने

      - १ वर्ष अगाडि
      जेष्ठ १५,२०८०

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पशुपंक्षीमा प्रयोग हुने ५ करोड ६० लाख डोज खोप स्वेदशमै उत्पादन गर्ने लक्ष्य लिएको छ । 
      पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्।
      आर्थिक वर्ष २०८०÷८१ को बजेट बक्तव्यमा सो कार्यका लागि आवश्यक  रकम छुुट्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।  


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d