काठमाडौं, फिफा विश्वकप २०१८ को विश्वभर चर्चा चलीरहदा अव सुरु एक दिन मात्र बाँकी रहेको छ । उता विश्वकप २०१८ सुरु हुन एक दिन मात्र बाँकी रहदा स्पेनका प्रशिक्षक भने पदवाट बर्खास्त भएका छन् ।
स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । ऋाउदो आषाड १ गते स्पेनले पोर्चुगलसँग पहिलो खेल खेल्ने तालीका रहेको छ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो ।
संघलाई विना जानकारी रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरेको स्पेनले वजनाएको छ । स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।
अध्यक्ष लुइस रुबियल्सले यो निकै कठिन समय भउको र आफुले गरेको कामको आलोचना हुने समेत बताए ।