वैशाख ६,२०८३ / ०९ : ०५ अपरान्ह / 2026-04-19 09:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार

      ७ वर्ष अगाडि

      देश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताएका छन्  । 

      राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

      ७ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छन् ।

      पूर्वी तराइमा जितियाको रौनक सुरु

      ७ वर्ष अगाडि

      पूर्वी तराईका थारू महिलाको पर्व जितिया भव्यरुपमा मनाउन उपत्यकामा बासोबास गर्ने थारूले तयारी थालेका छन् । 

      पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

      ७ वर्ष अगाडि

       हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् ।

      कस्तो रहनेछ तपाइको साताभर भाग्य ? हेर्नुस् राशीफल

      ७ वर्ष अगाडि

      यो साता आर्थिक उन्नति, प्रगतिको योग छ। नयाँ सवारी साधनको योग बन्नेछ। 

      कार्यान्वयन भएन मठमन्दिरको भेटी व्यवस्थापन निर्देशिका

      ७ वर्ष अगाडि

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । 

      ४० वर्षीय बालकरामले छेडे जिब्रो

      ७ वर्ष अगाडि

      मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका छन् ।

      सिद्धपोखरीमा भक्तजनको घुइँचो

      ७ वर्ष अगाडि

      धार्मिक तीर्थस्थलको रूपमा रहेको भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको हो । 

      तनहुँको व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार मेला पर्व हुने

      ७ वर्ष अगाडि

      वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँको दमौलीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । 

      सोह्रश्राद्ध आजदेखि सुरु, दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने

      ७ वर्ष अगाडि

      प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

          • param d d