वैशाख ६,२०८३ / ०९ : ०५ अपरान्ह / 2026-04-19 09:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      तिहारको विशेष दिन : धनधान्यकी देवी लक्ष्मीको पूजा अाराधना गरिंदै

      ७ वर्ष अगाडि

      तिहारको मुख्य दिन कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा । साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ । भने आज गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । 

      हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन अाज कुकुर तिहार मनाइँदै

      ७ वर्ष अगाडि

       हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ।

      आज यस्तो छ तपाईको भग्य हेर्नुहोस् राशिफल

      ७ वर्ष अगाडि

      आर्थिक क्षेत्रमा लगानी घट्नेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ। पारिवारिक सद्भाव बढ्नेछ। 

      आज धनतेरस, सुन, चाँदी, तामा, धातुका गहना किनेर ल्याउने प्रचलन बढ्दै

      ७ वर्ष अगाडि

      धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । 

      नेपालकै सबैभन्दा अग्लो ५१ फिटको शिव–पार्वतीको मूर्ति बनाइने

      ७ वर्ष अगाडि

      पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । 

      आज यस्तो छ तपाईको भग्य हेर्नुहोस्

      ७ वर्ष अगाडि

       प्रियजनसँग भेट हुनेछ। कार्य सफल रहनेछन्। प्रेममा असमझदारी बढ्नेछ।

      आज शुक्रबार यस्तो छ तपाईको भग्य हेर्नुहोस्

      ७ वर्ष अगाडि

      दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । 

      शिव लिंगाधाममा पर्यटकको घुईचो, माटोले बनेको हजारौ वर्ष पुरानो शिवलिङ्ग पानीले पनि पग्लदैन

      ७ वर्ष अगाडि

      कञ्चनपुरको बेदकोट नगरपालिका वार्ड न.४ को उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक धार्मीक क्षेत्र शिव लिङगाधाममा पर्यटकको घुइचो लाग्ने गरेको छ । यो क्षेत्र सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटर टाढा चुरे पहाडको फेदीमा रहेको छ । 

      आज बिहिबार यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल

      ७ वर्ष अगाडि

      मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । 

      भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा

      ७ वर्ष अगाडि

      नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । 

          • param d d