वैशाख ६,२०८३ / ०९ : ०५ अपरान्ह / 2026-04-19 09:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      ईन्द्रजात्राको साइतका कार्यक्रम मंगलबारदेखि सुरु,के के गरीन्छ विस्तृतमा

      ७ वर्ष अगाडि

      यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भोली मंगलबारदेखि सुरु हुने  छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्र ध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

      आज कुशे औँशी, मिठो भोजन गराई बुबाको मुख हेर्दै, गोकर्णेश्वर मन्दिरमा भीड

      ७ वर्ष अगाडि

      भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । 

      आज गौरा पर्व मनाइँदै, पर्वको अवसरमा सभापति देउवाद्वारा शुभकामना

      ७ वर्ष अगाडि

      आज गौरा पर्व मनाइँदै छ, प्रदेश ७ को दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुरमा गौरा पर्व मनाइन्छ ।  गौरा पर्व भाद्र शुक्लको षष्ठी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ । 

      आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

      ७ वर्ष अगाडि

      भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

      मिथिला संस्कृति सम्बद्र्धनका लागि एकताबद्ध हुनुपर्ने

      ७ वर्ष अगाडि

       विशिष्ट पहिचान बोकेको मिथिला संस्कृतिको सम्बद्र्धनका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

      मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने

      ७ वर्ष अगाडि

       प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ ।

      विभिन्न कार्यक्रम गरि मनाइयो गाईजात्रा

      ७ वर्ष अगाडि

      भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ ।

      आज गाईजात्र पर्व, दिवंगत आत्मालाई सम्झि विभिन्न कार्यक्रम गरी मनाइँदै

      ७ वर्ष अगाडि

      आज गाईजात्रा, दिवंगत आत्मालाई सम्झिएर काठमाडौं उपत्याका सहित देशका विभिन्न शहरमा ‘गाईजात्रा’ पर्व मनाइँदैछ ।

      देशै भरि रक्षाबन्धनको उल्लास

      ७ वर्ष अगाडि

      देशै भर जनै पुर्णिमा तथा राखी बन्धको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । 

          • param d d