वैशाख ६,२०८३ / ०९ : ०४ अपरान्ह / 2026-04-19 09:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज बडादशैँको छैटौँ दिन, कात्यनीको पूजा गरिदै

      ७ वर्ष अगाडि

      नवरात्रको छैटौँ दिन आज सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिन्छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ ।

      नवरात्रको आज ५ दिन, देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दै ।

      ७ वर्ष अगाडि

      बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् ।

      राउटेहरुले यसरी मनाउछन् दशैँ

      ७ वर्ष अगाडि

      दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् ।

      तीनखोले देवी मन्दिरमा श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुुरु

      ७ वर्ष अगाडि

       तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुुरु भएको छ । 

      भक्तपुरमा लाग्ने नौराते मेला सुरु

      ७ वर्ष अगाडि

       हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला सुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । 

      दशैको दर्शन : यसरी मनाउनुस दशैँ

      ७ वर्ष अगाडि

      नेपालीहरुको महान चाड दशैंँ सबैको घरघरमा भित्रीसकेको छ । सबै जातजातीले यो पर्वलाई धुमधामकासाथ आफ्नै परम्परा अनुसार मनाउने गर्दछन् । विधिपुर्वक घटस्थापनादेखि सुरु भई कोजाग्रत पूर्णिमाका दिनसम्म मनाइने दशैको सांस्कृतिक, पौराणिक र बैज्ञानिक महत्व रहेको छ ।

      तनहुँको व्यास गुफामा कार्तिक १ देखि ३० गतेसम्म विश्व ॐकार तथा हिन्दू महामिलन महापर्व हुने

      ७ वर्ष अगाडि

       विश्व ॐकार तथा हिन्दू महामिलन महापर्व तनहुँको व्यास गुफामा आउँदो कार्तिक १ देखि ३० सम्म आयोजना गरिने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपालले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महामिलन कार्यक्रमबारे जानकारी गराएको हो । 

      आज घटस्थापना, घरघरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी जमरा राखिंदै

      ७ वर्ष अगाडि

      प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको बडादशैँ आजदेखि सुरु भएको छ । बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरी जमरा राख्ने गरिन्छ । 

      बनदेवी मन्दिरको पुननिर्माणमा जुटे नुवाकोटबासी

      ७ वर्ष अगाडि

      भूकम्पबाट ध्बस्त भएको बनदेबी मन्दिरको पुननिर्माणको लागि नुवाकोटका नागरिक जुटेका छन् । बिदुर नगरपालिका वडा नम्बर २ मा रहेको आस्थाको केन्द्र बनदेबी मन्दिरको सरोकारवाला निकायबाट लामो समयसम्म पनि पुननिर्माण हुन सकेको थिएन् । 

      नुवाकोटको ऐतिहाँसिक धरोहर साततले दरबार पुननिर्माण हुन सकेन

      ७ वर्ष अगाडि

      नुवाकोटको ऐतिहाँसिक साँस्कृतिक सम्पदा साततले दरबार र भैरबी मन्दिरको पुननिर्माण नहुँदा स्थानीय बासिन्दाहरु चिन्तित देखिएका छन् ।

          • param d d