धर्म/संस्कृति
आज जनैपूर्णिमा, जनै,रक्षाबन्धन र राखी बाँधेर मनाइँदै
आज जनैपूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले आज बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्।
तामाङ महोत्सव बुधबारबाट काठमाडौंमा सुरु
याम्बु–तामाङ पहिचान दिवसको अबसरमा तेश्रो तामाङ ज्ञान महोत्सव बुधबारबाट काठमाडौंमा सुरु भएको छ ।
पुल भत्कीएपछि गोसाइँकुण्ड तीर्थयात्री प्रभावित
बाढीले शनिबार राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् ।
तीनवटै पुस्ता द्धारा संस्कृति संरक्षणको प्रयास
संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ ।
डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच
इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको करिब डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए ।
ऋखारमा पूजापाठ तथा दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार निर्माण
सप्तऋषिले तपस्या गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित ऋखारमा पूजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार बनाइएको छ ।
नक्साल स्थ्ति नागपोखरीको सरसफाइ
यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा बुधबार बिहान सरसफाइ गरिएको छ ।
मेरो बारेमा गलत प्रचार भयो, सरकारले सहयोग गरेन : हेमानन्द गिरी
अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरेको दाबी गर्दे आउनुभएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेको दाबी गरेकी छिन् ।
घण्टाकर्ण पर्वमा शक्तिपिठमा घुइँचो
साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा बिहीबार बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
बृहत् तीज व्यापार मेला भदौमा
महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ ।








