वैशाख ७,२०८३ / ०४ : १८ पूर्वान्ह / 2026-04-20 04:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      नेवार समूदायले गुंपुन्ही मनाउदै

      ६ वर्ष अगाडि

      श्रावण शुक्ल पूर्णिमाका दिन आज नेवार समूदायले गुंपुन्ही वा क्वाँटी पुन्ही मनाउँदै छन् ।

      आज बकर इद , यसरी मनाइन्छ इद

      ६ वर्ष अगाडि

      इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ। बकर इदका मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक रुपमा नमाज पढ्छन्।

      आज साउनको अन्तिम सोमबार , शिवमन्दिरहरुमा भिडभाड

      ६ वर्ष अगाडि

      आज साउन महिनाको अन्तिम सोमबार, देशभरका विभिन्न शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ ।

      बकर इदको अवसरमा प्रधानमन्त्रिको शुभकामना

      ६ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदको अवसरमा शुभकामना दिएका छन् ।

      आज आईतवार, कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

      ६ वर्ष अगाडि

      अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ ।

      आज शनिवार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।

      आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । 

      आज साउन १५ खीर खाँदै तपाईको राशिफल पढ्नुहोस

      ६ वर्ष अगाडि

      मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ ।

      आज आईतवार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । 

          • param d d