वैशाख ७,२०८३ / ०६ : ०६ पूर्वान्ह / 2026-04-20 06:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै छिन्नमस्तामा विशेष पूजापाठ

      ६ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । 

      पसिना आएपछी दोलखाको भिमेश्वर मन्दिरमा क्षमापुजा

      ६ वर्ष अगाडि

      गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित दोलखाको भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् ।

      आज ग्याल्पाे ल्हाेसार पर्व,विभिन्न कार्यक्रम गरी मनाइँदै

      ६ वर्ष अगाडि

      शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

      शिव र महाशिवरात्रिको महिमा

      ६ वर्ष अगाडि

      आज महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ ।

      महाशिवरात्रिमा पशुपती दर्शन गर्न पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था

      ६ वर्ष अगाडि

      यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ । 

      आज २०७६ फागुन ४ गतेको राशिफल

      ६ वर्ष अगाडि

      तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल -

      स्वस्थानी व्रत आज समापन हुँदै, के के गरिन्छ समापनमा ?

      ६ वर्ष अगाडि

       पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ ।

      आजको भीमा एकादशीमा ब्रत बस्दा हुनेछ यस्ता फाइदा

      ६ वर्ष अगाडि

      यस एकादशीको ब्रतको प्रभावले मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

      आज २०७६ माघ १९ गते आइतबारको राशिफल

      ६ वर्ष अगाडि

      तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् आजको राशिफल 

      आज श्रीपञ्चमी , सरस्वती मन्दिरमा पूजा आराधना गरिँदै , यि चिज गरे विद्या बढ्ने विश्वास

      ६ वर्ष अगाडि

       विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

          • param d d